लुम्बिनी प्रदेश सरकार

सामाजिक विकास मन्‍‍त्रालय

शिक्षा तथा सामाजिक विकास निर्देशनालय

सामाजिक विकास डिभिजन कार्यालय

तानसेन, पाल्पा

उद्देश्य

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस सामाजिक विकास मन्त्रालयलाई शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा ,भाषा सस्कृति, पुरातत्व, युवा खेलकुद, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको छ ।यस डिभिजन कार्यालयको कार्यक्षेत्र भित्र रहेका शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा ,भाषा सस्कृति, पुरातत्व, युवा खेलकुद, श्रम तथा रोजगारको कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।